ADVERTISEMENT
More Stuff
तपाईंलाई थाहा छ ?
१९५८ सालामा गोर्खापत्रमा के के छाप्न पाइने र के के छाप्न नपाइने भनेर कानुन बनेको थियो ।
पढ्नुहोस के के छाप्न पाइने रहेछ वा के के छाप्न नपाइने रहेछ त गोर्खापत्रमा !
नोट : यहाँ देखाइएको फाइल नेपाल कानुन आयोगको वेबसाइटबाट लिएको हो र त्यसलाई कुनै परिवर्तन नगरी यहाँ पढ्न मिल्ने मात्र गराइएको हो ।
यस्को डाउनलोड लिन्क नेपाल कानुन आयोगको वेबसाइट मा पाउन सकिन्छ ।
भेट्नुभएन भने हामिलाई सन्देश छोड्नुहोस ।
0 Comments